कतार प्रहरीको हिरासतमा रहेका एनआरएनका मध्यपूर्व संयोजक शर्मा रिहा

दोहा । साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएका गैर आवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार शर्मा रिहा भएका छन्। एक महिना देखी कतार प्रहरीको हिरासतमा रहेका शर्मालाई प्रहरीले लामो अनुसंधानपछी थुनामुक्त गरेको हो। अनुसंधानले शर्मालाई निर्दोष सावित गरेको छ। गत अक्टोवर १८ तारिख शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर अनुसंधानको लागि परिवारको प्रत्येक्ष … Continue reading कतार प्रहरीको हिरासतमा रहेका एनआरएनका मध्यपूर्व संयोजक शर्मा रिहा